चाणक्यका अनुसार विश्वास गर्न नहुने ६ कुरा « Khabarhub

चाणक्यका अनुसार विश्वास गर्न नहुने ६ कुरा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नीतिहरुका ज्ञाता आचार्य चाणक्य, आफ्नो चाणक्य नीतिको पहिलो अध्यायमा, नीति शास्त्रको माध्यमले मानिसले कर्तव्य, पाप–पुण्य, धर्म–अधर्मका बारेमा जानकारी पाउन् र जीवन उत्तम बनाउन सकुन् भनेर लेखेका छन् ।

त्यसैले पनि चाणक्यका ती नीति आज पनि उत्तिकै प्रासंगिक छन् जति संयौं बर्ष पहिले थिए ।

चाणक्य नीतिको पहिलो अध्यायको १५ औं श्लोकमा आचार्य चाणक्यले भनेका छन्,
नखीनां च नदीनां च श्रृंगीणां शस्त्रपाणिनाम् ।
विश्वासौ नैव कर्तव्यः स्त्रीषु राजकुलेषु च ।।

अर्थात, ठुला ठुला नङ भएको प्राणी, तेज बग्दो नदी, सिङ भएको प्राणी, शस्त्रधारी मनुष्य, राज परिवारका मानिसको कहिल्यै भरोशा गर्नु हुदैँन । उनीहरुलाई विश्वास वा भरोशा गर्ने मानिस अप्ठेरोमा पर्न सक्छ ।

उनको यो श्लोकको अर्थ कसैलाई पनि आँखा चिम्लेर विश्वास गर्न नहुने र कसैमा भरोशा गर्नु पूर्व आफ्नो बुद्धि र विवेकको प्रयोग गर्नु पर्छ भन्ने छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : २५ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको