फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद « Khabarhub

फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– गैरकानुनी रुपमा काठको कारोबार भएको पाइएपछि प्रहरीले कञ्चनपुरस्थित एक फर्निचर उद्योगबाट काठ बरामद गरेको छ ।

प्रहरीका अनुसार गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०.४१ क्युबिक फिट आँप, टुडी, मसाला र सिसम जातको काठ बरामद गरिएको हो ।

काठसहित सञ्चालक भट्टलाई प्रहरीले डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : ५८ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन