खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था मिलाउन निर्देशन « Khabarhub

खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था मिलाउन निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईले बुधबार प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यसअघि खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई खोप लगाइदिन निर्देशन दिएका हुन्।

पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रहअनुसार मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको हो।

यस्तो छ पत्र 

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ०१ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन