चुट्किला : धोवीको गधा « Khabarhub

चुट्किला : धोवीको गधा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक धोवीले छिमेकीलाई आफ्नो दुःख पोख्दै भनेछ— यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन । के गर्ने होला ?

छिमेकीले हत्त न पत्त भनेछ— धेरै सजिलो छ । मेरो भैंसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो ।

दोस्रो दिन धोवीको हातखुट्टामा प्लाष्टर गरेको देखेर छिमेकीले धोवीलाई सोधेछ— के भयो ?

धोवीले भनेछ— के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिँदै थिएँ । गधाले दुई लात्ती हान्यो । भन्यो— मलाई भैँसी सम्झिस् कि क्या हो ?

साभार : हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १२ : ०३ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी