पहिलाेपटक एक्सन फिल्ममा आयुष्मान « Khabarhub

पहिलाेपटक एक्सन फिल्ममा आयुष्मान


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–कलर यलो प्रोडक्सनका लागि अनिरुद्ध अय्यरले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘एक्सन हिरो’मा अभिनेता आयुष्मान खुराना जोडिएका छन् । एक्सन जनरामा आयुष्मानको लागि पहिलो फिल्म हुनेछ ।

‘आयुष्मान पूर्ण रुपमा यो फिल्ममा एक्सन हिरोको भूमिकामा फिट छन् । यो टी–सिरिज र आयुष्मानबीच चौथो सहकार्य पनि हो । यो समूहमा आबद्ध सबैजनाका लागि विशेष पनि बनेको छ’, निर्माता भुषण कुमारले भनेका छन् ।

अभिनेता आयुष्मानले तेस्रोपटक आनन्दसँग सहकार्य गर्न लागेका हुन् । ‘आनन्द सरसँग सहकार्यलाई लिएर रोमाञ्चित छु । आशा छ कि एक्सन हिरोको रुपमा विश्वभरका दर्शकलाई मनोरञ्जन दिन हाम्रो ट्रेक रेकर्ड हुनेछ’, आयुष्मानले भनेका छन् । फिल्मको छायांकन भारत र यूकेमा हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ०८ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,