यस्ता छन् कंगारुसँग जोडिएका अनौठा रहस्य « Khabarhub

यस्ता छन् कंगारुसँग जोडिएका अनौठा रहस्य


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगारु एक स्तनधारी प्राणी हो । यो अष्ट्रेलियाको राष्ट्रीय जनावर पनि हो । यहाँ हामीले कंगारुका केही रहस्य उल्लेख गरेका छौँ।

– कंगारु फल, पात र घाँस खान मात्रै मन पराउँछ ।

– कंगारु केही दिनसम्म पानी नपिइ पनि बस्न सक्छ ।

– कंगारुको आँखा धेरै तेज हुन्छ । तर, यसले मात्र यताउती हिँडेकालाई मात्र देख्छ ।

– कंगारु दौडिँदा करिव ३२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ । उ एक पटकमा १५-२० फिटसम्म छलाङ लगाउन सक्छ ।

– कंगारु जमिनमा दुई र पानीमा चार खुट्टाको प्रयोग गर्छ । यो बाहेक पनि कंगारु पुच्छरको प्रयोग आफ्नो पाचौँ खुट्टाको रुपमा गर्छ ।

– कंगारुको पुच्छरले सबै भार थाम्न सक्छ ।कंगारुको गर्भकाल धेरै छोटो हुन्छ । कंगारु ३५ देखि ४० दिनमा नै बच्चालाई जन्म दिन्छ । त्यसैले यति छोटो समयमा कंगारुको बच्चा पुरा रुपमा विकसित हुन सक्दैन ।

– कंगारु सधैँ हुलमा बस्न मन पराउँछ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ४७ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६