यस्ता छन् कंगारुसँग जोडिएका अनौठा रहस्य « Khabarhub

यस्ता छन् कंगारुसँग जोडिएका अनौठा रहस्य


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगारु एक स्तनधारी प्राणी हो । यो अष्ट्रेलियाको राष्ट्रीय जनावर पनि हो । यहाँ हामीले कंगारुका केही रहस्य उल्लेख गरेका छौँ।

– कंगारु फल, पात र घाँस खान मात्रै मन पराउँछ ।

– कंगारु केही दिनसम्म पानी नपिइ पनि बस्न सक्छ ।

– कंगारुको आँखा धेरै तेज हुन्छ । तर, यसले मात्र यताउती हिँडेकालाई मात्र देख्छ ।

– कंगारु दौडिँदा करिव ३२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ । उ एक पटकमा १५-२० फिटसम्म छलाङ लगाउन सक्छ ।

– कंगारु जमिनमा दुई र पानीमा चार खुट्टाको प्रयोग गर्छ । यो बाहेक पनि कंगारु पुच्छरको प्रयोग आफ्नो पाचौँ खुट्टाको रुपमा गर्छ ।

– कंगारुको पुच्छरले सबै भार थाम्न सक्छ ।कंगारुको गर्भकाल धेरै छोटो हुन्छ । कंगारु ३५ देखि ४० दिनमा नै बच्चालाई जन्म दिन्छ । त्यसैले यति छोटो समयमा कंगारुको बच्चा पुरा रुपमा विकसित हुन सक्दैन ।

– कंगारु सधैँ हुलमा बस्न मन पराउँछ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ४७ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक