इन्डोनेसियाको विमान दुर्घटनास्थलमा जाँदै उद्धारकर्ता « Khabarhub

इन्डोनेसियाको विमान दुर्घटनास्थलमा जाँदै उद्धारकर्ता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको  विमान दुर्घटनास्थलमा उद्धारकर्ताहरू प्रस्थान गरेका छन् ।

६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको राजधानी जाकार्ता नजिकको आइल्याण्डतर्फ उद्धाकर्ताहरू प्रस्थान गरेका हुन् ।

जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेको बिमानमा ६२ जना सवार थिए ।

राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडरको सम्पर्क बाहिर गएको बिमान दुर्घटनाग्रस्त भएको स्थान आसपास १० वटा पानी जहाज पठाइएको छ । साथमा नेभी डाइभर पनि रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १८ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती