माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दुई दल अलग भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ३८ बजे

विपन्नका लागि छुट्यइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३० गते शनिबार अधिक जेठ