संसदमा अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्य देख्नुहुनेछ : नेता खनाल « Khabarhub

संसदमा अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्य देख्नुहुनेछ : नेता खनाल


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब संसदमा नयाँ खेल सुरु हुने बताएका छन् ।

संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले भने, ‘देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्यहरु देख्नुहुनेछ। ‘

उनले संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्नुको विकल्प नभएको बताए । तसर्थ अब वर्तमान सरकारको निरन्तरताका लागि नै आफूहरुले प्रयास रहने जिकिर गरे ।

उनले भने, ‘एमाले नेतृत्वमा छ, यो सरकारले आगामी दुई वर्षको कार्यकाल राम्रोसँग पुरा गर्नुपर्छ । मेरो शुभकामना छ ।’ उनले नेकपा एमाले सधैं बाम एकताको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ०० बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण