नर्भिकमा उपचाररत कांग्रेस नेता जोशीलाई भेट्न देउवा अस्पताल पुगे « Khabarhub

नर्भिकमा उपचाररत कांग्रेस नेता जोशीलाई भेट्न देउवा अस्पताल पुगे


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नर्भिक अस्पताल पुगी नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझेका छन् ।

मस्तिष्कघातका कारण हाल कोमामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि गत फागुन १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा एक्कासि गडबडी भएपछि उनलाई पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र