लमजुङको भोटेओडारमा यात्रुबाहक बस पल्टियो « Khabarhub

लमजुङको भोटेओडारमा यात्रुबाहक बस पल्टियो


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- पृथ्वीराजमार्गको डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा यात्रुबाहक बस पल्टिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरीका अनुसार बुधबार ग १ ख ८९३७ नम्बरको यात्रुबाहबस बस सडकमै पल्टिएको हो ।

निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : १० बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन