बोल्ड पहिरनले ट्रोल भइन् अलीजे « Khabarhub

बोल्ड पहिरनले ट्रोल भइन् अलीजे


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– पाकिस्तानमा एक अभिनेत्रीको बोल्ड पहिरनका कारण त्यहाँ हरेक क्षेत्रमा चर्चाको विषय बनेको छ । कट्टरपन्थी समूहले यस किसिमको खुलापानले मुस्लिम समुदायप्रति अन्य समुदायले हेर्ने दृष्टिकोणमा फरक पर्ने तर्क गरेका छन् ।

टेलिफिल्म ‘ताना–बाना’की अभिनेत्री अलीजे शाहले बोल्ड पहिरन लगाएपछि पाकिस्तानमा चर्चाको विषय बनेको हो । भारतमा अभिनेता या अभिनेत्रीलाई ट्रोल बनाउनु सामान्य कुरा लिइन्छ । ‘हम टीवी स्टाइल अवार्ड’मा अलीजेले एक अफ शोल्डर ब्ल्याक गाउन लगाएपछि उनका लागि यो पहिरन निकै भारी बनेको छ ।

उनको तस्वीर सामाजिक सञ्जालमा आएपछि प्रयोगकर्ताले एक पछि अर्को प्रतिक्रिया जनाइरहेका छन् । कतिपयले यसलाई बलिउडको ‘चीप कपी’ भनेका छन् भने कतिपयले देशको संस्कृतिमाथि आक्रमण भनेका छन् ।

कतिपयले उनको पहिरनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जून २० मा एचबीओलाई दिएको अन्तरवार्तासँग तुलना गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : १५ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा