बेनीका दुई पसलमा आगलागी « Khabarhub

बेनीका दुई पसलमा आगलागी


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी बजारस्थित न्यूरोडमा रहेका दुई पसलमा मंगलबार बिहान आगलागी भएको छ ।

बिहान साढे दुई बजेतिर बेनी नगरपालिका ८ मा रहेको एउटा डेरी पसल र किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय जीवनबहादुर विश्वकर्माको घरमा रहेको रघुगंगा डेरी र नतिजा किराना स्टोर्समा आगलागी हुँदा दुबै पसलमा रहेका सामानहरु जलेर नष्ट भएका छन् ।

प्रहरीले दमकलको सहायतामा २ घण्टामा आगो नियन्त्रणमा लिएको थियो । पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले