गोदरेज मोडुलर किचनको नयाँ शाखा नायिका ऋचा शर्माद्वारा उद्घाटन | Khabarhub Khabarhub

गोदरेज मोडुलर किचनको नयाँ शाखा नायिका ऋचा शर्माद्वारा उद्घाटन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ । नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलर किचेनको नयाँ शाखा काठमाडौँको टेकुमा खुलेको हो ।

विश्व मै उच्च माग रहेको यस कम्पनीले नेपालका ७वटा शहरकाठमाडौँ, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैँडाकोटमा८ वटा शाखा खोलिसकेको छ ।

एक ठाउँबाट अर्काे ठाउँमा सजिलै सार्न सकिनेयस किचनमा १५ वर्षको पूर्ण वारेण्टी रहेको छ । गोदरेज मोडुलर किचनको भित्री भाग बनाउँदा ३०४ ग्रेडको ज्ञाल्भनाईज्ड स्टिललाई ईपोक्सी पोलिस्टर पाउडरले कोटिङ्ग गरेको हुँदा यसमा कुनै किसिमको खिया लाग्दैन । फुन्सी, आगो तथा पानीले असर गर्दैन र काठ तथा प्लाईको किचन जस्तै पानीले गल्दैन र सड्दैन ।

यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मेनटेनेन्स्सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मुल्यको हिसाबले धेरै सस्तो पर्न जान्छ ।

यो किचेन किरा, साङ्ला, धमिराबाट पूर्ण रूपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न पनि सजिलो छ । यो किचन खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको छ ।

यस किचेनको नेपाल शाखाको इनफु्युएसर नायिका ऋचा शर्मा छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ०९ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल