मन्त्रिपरिषद् बैठक जारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक जारी


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रबार सुरक्षा परिषद्को बैठक सकिएलगत्तै १२ बजे मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा सहभागी छन् । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : १८ बजे

पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू)

काठमाडौँ- देशमा बढिरहेको भ्रष्टाचार र अनियमिताविरुद्ध काठमाडौँसहित देशका विभिन्न स्थानमा

जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीनजनाको मृत्यु, नौ जनामा डेङ्गी पुष्टि

नवलपरासी– जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद