३० जना सहसचिवको सरुवा « Khabarhub

३० जना सहसचिवको सरुवा


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न सेवा ३० जना सहसचिवको सरुवा गरिएको हो ।

सरुवा हुने सहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रितेशकुमार शाक्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शिवलाल तिवारी, गोविन्द सुवेदी, गृह मन्त्रालयका अरुण पोखरेल, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका तुल्सीराम सेढाइँ छन् ।

त्यस्तै रघुराम विष्ट, मदन भुजेल, जितेन्द्र बस्नेत, रामचन्द्र ढकाल, विश्वप्रसाद अर्याल, आभा श्रेष्ठ कर्ण, सागर आचार्य, महादेव पन्थ, डा किसन लाल भट्ट, रामचन्द्र दंगाल, दिलीप भण्डारी, किरण थापा, बाबुराम खतिवडा, जगन्नाथ पन्तको सरुवा भएको छ ।

सुनीता नेपाल, रमेश न्यौपाने, भोजराज खतिवडा, पिताम्बर घिमिरे, शिवराम गेलाल, होमपसाद लुइँटेल, योगेन्द्रप्रसाद पाण्डे, कोषहरि निरौला, कमलराज ढकाल, ज्ञानप्रसाद ढकाल, दीपक घिमिरेको सरकारले सरुवा गरेको छ ।

त्यतिबेला नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा ५ र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको थियो ।

त्यतिबेला त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको अहिले सरुवा गरिएको हो । सूची मिलाउने क्रममा कतिपय दरबन्दी नै नभएको र कतिपय नमिलेको देखिएको थियो । नयाँ मन्त्रीहरु नियुक्त भएपछि कर्मचारीको सरुवा अझै हुने सम्भावना छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ५६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा