विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण पुष्टि

४ लाख १२ हजार संक्रमणमुक्त, करिब ७ हजारको मृत्यु


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ७ हजार ६९०, फ्रान्समा ५६ हजार ८५४, बेलायतमा ५० हजार ८६७, रुसमा ३० हजार २०९ र टर्कीमा १९ हजार ६९६ जना छन् ।

यसैगरी अमेरिकामा ५० हजार ४६०, बेलायतमा ३७ हजार ७७५, रुसमा ३५ हजार ७९४, टर्कीमा २७ हजार २६३ र फ्रान्समा २१ हजार ८७ जना निको भएका छन् ।

यस्तै रुसमा एक हजार १८१, अमेरिकामा एक हजार ३४, ब्राजिलमा २०६, टर्कीमा १९५, बेलायतमा १४८ र फ्रान्समा १३६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : १२ बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा