‘ए’ डिभिजनमा आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै « Khabarhub

‘ए’ डिभिजनमा आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक लिग ‘ए’डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

३ खेलमा अपराजित मनाङ ७ अंकका साथ अकंतालिकाको तेस्रो स्थानमा छ भने फ्रेन्ड्स २ अकंको साथ दशौँ स्थानमा रहेको छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब बेलुकी पौने ५ बजे आमने-सामने हुनेछन् । ३ खेलमा ५ अकं जोडेको आर्मी लिगको छैटौँ स्थानमा छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ०५ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन