चुट्किला  :  समुन्द्रमा सुन्तलाको रुख « Khabarhub

चुट्किला  :  समुन्द्रमा सुन्तलाको रुख


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक : समुन्द्रमा सुन्तला फल्यो अब कसरी टिप्ने ?

विद्यार्थी : चरा बनेर सर ।

शिक्षक : तेरो बाउले बनाउँछ चरा तँलाई ?

विद्यार्थी : अनि के सरको बाउले उमार्छ त सुन्तलाको रुख समुन्द्रमा ?

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ४० बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।