चुट्किला  :  लामखुट्टे « Khabarhub

चुट्किला  :  लामखुट्टे


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक एउटा लामखुट्टे ठूलो हुरीमा फसेछ … । हावाले उडाइराको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाई च्याप्प समाएर बसेछ ।

३–४ घण्टापछि हुरी बतास रोकिएछ अनि पसिना पुछ्दै लामखुट्टेले भनेछ— अहो ! कत्रो ठूलो हुरी बतास ? आज म बेलैमा नआको भए त यो रुख ढलिसक्थ्यो ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु