मुख्यमन्त्री राउतले दिए महाशिवरात्रिको शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतले दिए महाशिवरात्रिको शुभकामना


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश-२ का मुख्यमन्त्री  लालबाबु राउतले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।

हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा उनले हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले शुभकामना दिँदै भनेका छन्, ‘असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै