पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण « Khabarhub

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ ।

चुनावी तयारीमा रहेकी बनर्जीमाथि बुधबार पूर्वी मेदिनीपुरको नन्दीग्रामस्थित बिरूलिया बजारमा आक्रमण भएको थियो । उनलाई आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन ।

आक्रमणबाट बायाँ खुट्टामा चोट लागेर घाइते बेनर्जीलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

बेनर्जी घाइते भएपछि बिहीबार जारी गरिने भनिएको तृणमुल काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय पनि लम्ब्याइएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ३९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने