पशुपतिनाथ मन्दिर परिसरमा कलाकारले देखाए भरतनाट्यम नृत्य (फोटोफिचर) « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा कलाकारले देखाए भरतनाट्यम नृत्य (फोटोफिचर)


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिर परिसरमा भरतनाट्यम नृत्य देखाएको छ ।

महाशिवरात्रिको अवसरमा सांस्कृतिक केन्द्रका कलाकारहरुले विहीबार साँझ भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको तटमा भरतनाट्यम नृत्यको प्रस्तुति देखाएका हुन् ।

उक्त नृत्यमा नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीको समूहले भारतीय प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम लगायत प्रस्तुति दिएका थिए ।

यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक-सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने कला केन्द्रले अपेक्षा लिएको छ ।

हेरौँ तस्वीर

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : ०० बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये