पशुपतिनाथ मन्दिर परिसरमा कलाकारले देखाए भरतनाट्यम नृत्य (फोटोफिचर) « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा कलाकारले देखाए भरतनाट्यम नृत्य (फोटोफिचर)


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिर परिसरमा भरतनाट्यम नृत्य देखाएको छ ।

महाशिवरात्रिको अवसरमा सांस्कृतिक केन्द्रका कलाकारहरुले विहीबार साँझ भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको तटमा भरतनाट्यम नृत्यको प्रस्तुति देखाएका हुन् ।

उक्त नृत्यमा नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीको समूहले भारतीय प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम लगायत प्रस्तुति दिएका थिए ।

यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक-सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने कला केन्द्रले अपेक्षा लिएको छ ।

हेरौँ तस्वीर

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १० : ०० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र