म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको हत्या « Khabarhub

म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको हत्या


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैन्य सरकारको ज्यादती अझै रोकिएको छैन ।

फेब्रुअरीमा शासन सत्ता हातमा लिएपछि संकटकाल घोषणा गरेको सैन्य सरकारले दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन गोली चलाउँदै आएको छ ।

शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तीमा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको दाबी गरेको छ ।

फेब्रुअरी १ मा भएको सैनिक कू पछि म्यानमारमा  अहिले सम्म ७०० जना भन्दा बढीको ज्यान गएको विवरणहरू सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु