कुलोको विषयमा विवाद हुँदा दाङको तुल्सीपुरमा चल्यो गोली | Khabarhub Khabarhub

कुलोको विषयमा विवाद हुँदा दाङको तुल्सीपुरमा चल्यो गोली


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कुलोको विषयमा भएको विवादमा दाङको तुल्सीपुरमा गोली चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका –८ का पूर्णबहादुर वली रहेका छन् ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन ।

अहिले प्रहरीले कसलाई गोली हान्न खोजेको र हतियार कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  २ : १४ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज