इकुले ल्याए ‘इकुपिताङ’ « Khabarhub

इकुले ल्याए ‘इकुपिताङ’


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार सुलेमान शंकर ‘इकु’ ले युट्युबमार्फत टेलिफिल्म ‘इकुपिताङ’ सार्वजनिक गरेका छन् । दशैंको अवसर पारेर शनिवारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमानले बताए ।

सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युबबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।

बालकदेखि वृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अबदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् ।

टेलिफिल्ममा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन भट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर छ ।देख्न सकिनेछ ।

टेलिफिल्ममा योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत, राजु पौडेल र मदन महर्जनको छायांकन तथा रविन बजगाईको सम्पादन छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : १८ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी