चार वर्षपछि साउदीमा कतारको उडान « Khabarhub

चार वर्षपछि साउदीमा कतारको उडान


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कतारले चार वर्षपछि साउदी अरबमा उडान भरेको छ ।

कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि कतारले पहिलो उडान गरेको हो ।

सन् २०१७ पछी कतार एयरवेजको एयरवस ए ३५० ले मंगलबार साउदी अरबका लागि पहिलो उडान भरेको हो । साउदी अरेबियाले गत साता कतारसँगको सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : ०१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र