बलु झारको औषधीय महत्त्व « Khabarhub

बलु झारको औषधीय महत्त्व


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पृथ्वीमा कैयन् औषधीय गुण भएका वनस्पती छन् । जसका बारेमा हामी अनभिज्ञ छौँ । वैदिक शास्त्रमा यसका बारेमा वर्णन गरेको पाइन्छ । तर, पछिल्लो समय भने हामी औषधिको भर पर्न थालेका छौँ । बलु झार पनि यस्तै एक प्रकारको औषधि हो, जसले तपाईंको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

यसका फाइदाका बारेमा जानौँ:

– यसको जरालाई सफा गरी घाममा सुकाउने र सुकेको जरालाई कुटेर धुलो बनाएर धूलोलाई ३/४ ग्राम दमा दूधमा घोलेर त्यसमा एक चम्चा मह मिलाई दिनको दुई पटक पिउनाले पिसाब खुल्ने काम गर्दछ ।

– गर्भवती महिलाले यसको नियमित सेवन गरेमा गर्भको शिशुलाई स्वस्थ बनाउँछ ।

– यसले रक्तपित्रको साथै क्षयरोग पनि नियन्त्रण गर्दछ ।

– यसले शरीरलाई बलियो बनाउँछ ।

– बाथ रोगको पनि काम गर्छ ।

–मेरो डाक्टर पुस्तकबाट

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र