एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी हुनु गलत: गोकुल बाँस्कोटा « Khabarhub

एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी हुनु गलत: गोकुल बाँस्कोटा


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाह्रै महिना बर्बराएको’ टिप्पणी गरेका छन् ।

उनले मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठीकै भए पनि बाह्रै महिना बाह्रैकाल बर्बराउनु घामडपन भएको भन्दै नेपाल समूहप्रति व्यङ्ग्य गरेका हुन् ।

उनले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माधव नेपाल समूहलाई गल्तीको आत्मालोचना गर्नुको साटो एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्दै हिँडेको आरोप लगाएका छन् ।

साथै उनले माधव नेपाल पक्षमा २२ प्रतिशत पनि मत नपुग्ने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ५१ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर