एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी हुनु गलत: गोकुल बाँस्कोटा « Khabarhub

एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी हुनु गलत: गोकुल बाँस्कोटा


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाह्रै महिना बर्बराएको’ टिप्पणी गरेका छन् ।

उनले मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठीकै भए पनि बाह्रै महिना बाह्रैकाल बर्बराउनु घामडपन भएको भन्दै नेपाल समूहप्रति व्यङ्ग्य गरेका हुन् ।

उनले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माधव नेपाल समूहलाई गल्तीको आत्मालोचना गर्नुको साटो एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्दै हिँडेको आरोप लगाएका छन् ।

साथै उनले माधव नेपाल पक्षमा २२ प्रतिशत पनि मत नपुग्ने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र