पाँच रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्धक तथ्यहरू


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नुनको कुरा

यदि महासागरबाट सबै नुन निकालेर युरोप महादेशलाई ढाक्ने हो भने त्यस नुनको थुप्रो ५ कि.मि. बाक्लो हुनेछ । अर्थात् नुनको थुप्रो ५ किमी बाक्लो हुने गरी युरोप महादेशलाई ढाक्छ ।

२. एस्ट्रोनोमी

अँग्रेजी शब्द एस्ट्रोनोमी प्राचीन ग्रीक शब्दबाट आएको हो । एस्ट्रो भनेको तारा हो र नोमिया भनेको नियम ।

३. बिरालोको आँखा

मान्छेको आँखालेभन्दा बिरालोको आँखाले ५०% ज्यादा प्रकाश सोसेर राख्ने गर्छ । यही कारणले बिरालोले राति पनि देख्न सक्छ ।

४. कन्कर्ड र आवाज

आवाजको गति प्रतिसेकेन्ड ३३० मिटर बराबर हुन्छ भने यात्रुबाहक हवाईजहाज कन्कर्ड आवाजभन्दा दुई गुणा छिटो उड्ने गर्छ । सन् २००३ देखि यसको उडन सेवा बन्द गरिएको छ ।

५. पग्लने या उम्लने

सबैभन्दा बढी तापक्रममा पग्लने या उम्लने तत्त्व टङ्सटेन हो । यो ६२,००० डिग्री सेन्टिग्रेट तापक्रममा उम्लन्छ । कम तापक्रममा उम्लने हेलियम हो । यो तत्व २६८.९३० डिग्री सेन्टिग्रेडमा पनि उम्लिहाल्छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : १२ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव