कार्यकर्तालाई माधव नेपालको ४ पृष्ठ लामो सर्कुलर, जीत निश्चित भएको ढाडस « Khabarhub

कार्यकर्तालाई माधव नेपालको ४ पृष्ठ लामो सर्कुलर, जीत निश्चित भएको ढाडस


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) को माधव नेपाल पक्षले आन्तरिक सर्कलुर जारी गर्दै आफूहरूको जित निश्चित भएको उल्लेख गरेको छ ।

नेपालको हस्ताक्षरमा जारी चार पृष्ठ लामो सर्कुलरमा भनिएको छ, ‘आत्मविश्वासका साथ हामी सबै अघि बढौं । जित हाम्रो निश्चित छ ।’

चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो ।

सर्कुलरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप समेत लगाइएको छ ।

हेर्नुहोस् सर्कुलर :

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : १९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा