बेलुकी ५ बजे विपक्षी गठबन्धनको बैठक « Khabarhub

बेलुकी ५ बजे विपक्षी गठबन्धनको बैठक


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक बेलुकी ५ बजेका लागि बोलाइएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी गठबन्धनमा रहेका नेताहरुको बैठक सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठक बसेर गठबन्धनलाई अघि बढाएर लैजाने नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसालपछि बस्न लागेको विपक्षी गठबन्धनको बैठकले आगामी सरकार गठनका बारेमा छलफल गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ५४ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल