एलएलबी तेस्रो वर्षको क्लिनिकल ल विषयको पढाई नहुने « Khabarhub

एलएलबी तेस्रो वर्षको क्लिनिकल ल विषयको पढाई नहुने


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ल क्याम्पसले सञ्चालन गर्दै आएको एलएलबी तेस्रो वर्षको ऐच्छिक क्लिनिकल ल विषयको पढाई नहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सोमबार विज्ञप्ति जारी गर्दै क्लिनिक ल विषयको पठनपाठन गर्न विद्यार्थी तथा शिक्षकहरुको भौतिक उपस्थिति अनिवार्य भएकाले अनलाइन माध्यमबाट उक्त विषयको पठनपाठन गर्न नसकिने जनाएको हो ।

अनलाइन कक्षाबाट शैक्षिक वर्ष २०७४/०७५ का विद्यार्थीहरुका लागि उक्त विषयको पठन पाठन नुहने त्रिविले जनाएको हो ।

पाठ्क्रममा निर्धारित अन्य ऐच्छिक विषयहरु मध्येबाट छनौट गरी अध्ययन गर्नका लागि त्रिविले सबै विद्यार्थीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ४८ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन