एलएलबी तेस्रो वर्षको क्लिनिकल ल विषयको पढाई नहुने | Khabarhub Khabarhub

एलएलबी तेस्रो वर्षको क्लिनिकल ल विषयको पढाई नहुने


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ल क्याम्पसले सञ्चालन गर्दै आएको एलएलबी तेस्रो वर्षको ऐच्छिक क्लिनिकल ल विषयको पढाई नहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सोमबार विज्ञप्ति जारी गर्दै क्लिनिक ल विषयको पठनपाठन गर्न विद्यार्थी तथा शिक्षकहरुको भौतिक उपस्थिति अनिवार्य भएकाले अनलाइन माध्यमबाट उक्त विषयको पठनपाठन गर्न नसकिने जनाएको हो ।

अनलाइन कक्षाबाट शैक्षिक वर्ष २०७४/०७५ का विद्यार्थीहरुका लागि उक्त विषयको पठन पाठन नुहने त्रिविले जनाएको हो ।

पाठ्क्रममा निर्धारित अन्य ऐच्छिक विषयहरु मध्येबाट छनौट गरी अध्ययन गर्नका लागि त्रिविले सबै विद्यार्थीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ४८ बजे

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले