बालुवाटारमा एमाले स्थायी कमिटी बैठक « Khabarhub

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । यस्तै भोलि बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुँदैछ ।

स्थायी कमिटी बैठकले एमाले कार्यदलले पार्टी एकताका लागि आइतबार राति तयार गरेको १० बुँदे सहमतिको मस्यौदालाई अनुमोदन गर्ने भनिएको थियो ।

तर सबै नेताहरूसहितको औपचारिक बैठक हुन नसक्दा कसरी अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउने भन्नेबारे पनि बैठकमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना