दिपेन्द्रसिंह ऐरी ओमान सिरिजबाट बाहिरिए « Khabarhub

दिपेन्द्रसिंह ऐरी ओमान सिरिजबाट बाहिरिए


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी ओमानमा हुने क्रिकेट विश्व च्याम्पियनसिप लिग २ बाट बाहिरिएका छन् ।

ओमानमा रहँदा अभ्यासका क्रममा घाइते भएका उनी बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार उनलाई चिकित्सकहरुले दुई हप्ताको आराम गर्न सुझाव दिएका छन् ।

ओमानमा नेपालले लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्ने छ । यो महत्वपूर्ण खेलमा ऐरी टिममा नहरँदा नेपाली ब्याटिङ कमजोर बन्ने देखिएको छ । यसअघि ओमानमै पपुवा न्यूगिनीसँगको २ खेलको सिरिज पनि दिपेन्द्रले गुएमाएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ४३ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,