दिपेन्द्रसिंह ऐरी ओमान सिरिजबाट बाहिरिए | Khabarhub Khabarhub

दिपेन्द्रसिंह ऐरी ओमान सिरिजबाट बाहिरिए


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी ओमानमा हुने क्रिकेट विश्व च्याम्पियनसिप लिग २ बाट बाहिरिएका छन् ।

ओमानमा रहँदा अभ्यासका क्रममा घाइते भएका उनी बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार उनलाई चिकित्सकहरुले दुई हप्ताको आराम गर्न सुझाव दिएका छन् ।

ओमानमा नेपालले लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्ने छ । यो महत्वपूर्ण खेलमा ऐरी टिममा नहरँदा नेपाली ब्याटिङ कमजोर बन्ने देखिएको छ । यसअघि ओमानमै पपुवा न्यूगिनीसँगको २ खेलको सिरिज पनि दिपेन्द्रले गुएमाएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ४३ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण