आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी « Khabarhub

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् ।

२९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ ।

उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्. ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनेछ । किनभने मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुनेछैन ।’

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : १५ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा