भूमि आयोग खारेजदेखि न्यायाधीशलाई मन्त्री उपहार, मोतीपुर गोलीकाण्डले सरकारको सय दिन देखायो : एमाले « Khabarhub

भूमि आयोग खारेजदेखि न्यायाधीशलाई मन्त्री उपहार, मोतीपुर गोलीकाण्डले सरकारको सय दिन देखायो : एमाले


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गरेका छन् ।

प्रदीपले मीनेन्द्रलाई यस्तैगरी चलाउने भनेको हो भनि प्रश्न पनि गरेका छन् ।

‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सड़क आयोजना रद्ध, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखिसके पछि बाँकी के नै रह्यो र ?’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह