मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्याे « Khabarhub

मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्याे


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा २४ जनाकाे घटनास्थलमै, ४ जनाकाे ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरकाे बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : १६ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण