दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल बन्यो « Khabarhub

दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल बन्यो


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई १-० गोलले पराजित गर्दै विश्वकपमा छनोट भएको छ ।

यससँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि छनोट भएको हो ।

यससँगै ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ । कोलम्बिया १६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो । छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो ।

छनोटकै अन्य खेलमा चिलीले पाराग्वेलाई र इक्वेडरले भेनेजोयलालाई समान १–० गोल अन्तरले हरायो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : १८ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका