शीर्ष स्थानमा बायर्नलाई ६ अंकको अग्रता « Khabarhub

शीर्ष स्थानमा बायर्नलाई ६ अंकको अग्रता


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए । त्यसपछि बायर्नले लगातार गोल गर्‍यो । ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा विजयी गोल गरे ।

जितसँगै १५ खेलबाट ३७ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । पराजित मेन्च समान खेलबाट २१ अंकसहित आठौँ स्थानमा छ ।

दोस्रो स्थानको डर्टमुण्ड समान खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ०० बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण