ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतका उत्तरी क्षेत्रमा पनि धक्का « Khabarhub

ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतका उत्तरी क्षेत्रमा पनि धक्का


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काशमिरलगायतका भारतको उत्तरी क्षेत्रमा शुक्रबार राति भूकम्पको धक्का महशुस गरिएको छ ।

शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ताजकिस्तान केन्द्र बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको धक्का भारतको काशमिर, पञ्जाव, दिल्लीलगायतका स्थानमा महशुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म केही पनि विवरणहरू प्राप्त नभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ३९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु