जापानमा ७.१ म्याग्निच्युडको भूकम्प « Khabarhub

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियोमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ५७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको