चुट्किला : सस्तोमा परिछस् नि « Khabarhub

चुट्किला : सस्तोमा परिछस् नि


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेलाई उदास भएर बसेको देखेर…

काले : ओए गोरे के भो यार, किन लास्ट झोक्राएर बसिराको ? के भो र भन न ।

गोरे : यार, मलाई लास्ट बोर लागिराछ यार, आजकल मेरो बुढी गोरीलाई यसो पप्पी खान खोज्यो भने पहिलो १०० रुपियाँ माग्छे यार…

काले : आच, यार तँ त सस्तोमा परिछस् नि ! मलाई त अस्ति ५०० माग्दै थिई… ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश