अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कोरोना संक्रमणको लहरले बलिउड कलाकारलाई अझै छोडेको छैन । यो सूचीमा अब अभिनेता आशीष विद्यार्थी पनि परेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

आशीषले आफूले दिल्लीको अस्पतालमा टेस्ट गराउदा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको जनाएका छन् ।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई एकपटक टेस्ट गराउन अपिल गरेका छन् । यसअघि अभिनेता मनोज वाजपेयीलाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : १५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट