नेपालमा थप ६० जनामा कोरोना पुष्टि « Khabarhub

नेपालमा थप ६० जनामा कोरोना पुष्टि


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा शनिबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।

त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ७२ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना संक्रमित निको भएका छन् ।

हाल ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ५८ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष